अल्टरनेटिभ फाउन्डेसनको अध्ययन : सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार
काठमाडौं । एक अध्ययनले नेपालका सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको देखाएको छ ।
अल्टरनेटिभ फाउन्डेसनले गरेको एक अध्ययनले सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको देखाएको हो । एक हजार मानिसलाई अध्ययनमा संलग्न गराउँदा उत्तरदातामध्ये सबैभन्दा धेरै ७०.५ प्रतिशतले सरकारी कार्यालयका कर्मचारीले भ्रष्टाचार गर्ने गरेको बताएको फाउन्डेसनले जनाएको छ ।
https://www.sanghunews.com/content/76707