‘करप्सन रिफ्लेक्सन नेपाल २०२३’ सार्वजनिक

काठमाडौं– नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ।

शनिबार अल्टरनेटिभ फाउण्डेशनले सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ।

https://nepallive.com/story/316598

Contact Us

Baneshwor, Kathmandu Nepal

Phone: +977-01-4574909

Email: info@alternativefoundation.org.np, af.alternativefoundation@gmail.com

 

Social Network