‘करप्सन रिफ्लेक्सन नेपाल २०२३’ सार्वजनिक

काठमाडौँ- नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ ।

आज अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ ।

https://www.karobardaily.com/news/236386

Contact Us

Baneshwor, Kathmandu Nepal

Phone: +977-01-4574909

Email: info@alternativefoundation.org.np, af.alternativefoundation@gmail.com

 

Social Network