‘नीति परीक्षण परियोजना– २०८०’ अल्टरनेटिभ फाउण्डेसनको एक नवीनतम् प्रयास हो । यस नीति परीक्षणमार्फत नेपालले विज्ञान–प्रविधिका क्षेत्रमा फड्को मार्न नसक्नुमा नीतिगत पक्ष कति जिम्मेवार छ भनेर लेखाजोखा गर्ने प्रयास गरिएको छ । यसले विज्ञान–प्रविधिको विकास र देश निर्माणमा दीर्घकालीन महङ्खव राख्ने विश्वास लिइएको छ । हामीलाई थाहा भएअनुसार साइन्सबेस्ड अप्रोचका आधारामा नीति परीक्षण नेपालका लागि नयाँ प्रयास हो । वि.सं. २०७९ माघदेखि २०८० असारसम्म छ महिना सञ्चालन भएको परियोजनाको अध्ययन टिमको अथक मेहनतबाट प्रतिवेदन तयार भएको छ ।

Click here for download full report

Contact Us

Baneshwor, Kathmandu Nepal

Phone: +977-01-4574909

Email: info@alternativefoundation.org.np, af.alternativefoundation@gmail.com

 

Social Network