Update
Nepal Science Fair 2024 (NSF 2024)    

सबैभन्दा बढी भ्रष्टाचार सरकारी निकायमा, प्रहरी प्रशासन र न्यायालय पनि अछुतो रहेनन्

काठमाडौँ । नेपालमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको भ्रष्टाचारसम्बन्धी पछिल्लो एक अध्ययनका अनुसार सबैभन्दा बढी भ्रष्टाचार सरकारी निकायमा हुने गरेको छ । अध्ययनमा सहभागी बहुसंख्यक उत्तरदाताहरूले सरकारी कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको धारणा व्यक्त गरेको अल्टरनेटिभ फाउन्डेसनले जनाएको छ ।

https://www.news24nepal.tv/?p=963005

Contact Us

Baneshwor, Kathmandu Nepal

Phone: +977-01-4574909

Email: info@alternativefoundation.org.np, af.alternativefoundation@gmail.com

 

Social Network